Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हैन मैले पल्टने दारु ल्याछु भन्ने कुरा कसरी थहा पैहालेछन् बुढाले। पर् कोइ बात् छैन, मिल बाटके पियेङे, मिल बान्टके नाचेङे। बोहोत् टेम् भयो गाउ घरम रमाइलो नगरेको। आज त खुट्टमा नेल् परे पर्ला झाँप्रे म न नाचि छाड्दिन। ल है सब् लोग् अौनु पर्छ आज बिर्खे ककको घरमा, बँदेल मिलेन भने पनि कोइ बात छैन, बुढाले घरमा छरि उम्रेको लोकल भाले दाम्लाले बानेर राखेका छन् भन्ने खबर् सुन्या हो पल्टनसम्मै। सलुट !
Read Full Discussion Thread for this article