Posted by: Birkhe_Maila September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लु आब आज बेल्का हाउँरा घराँ जम्नु पर्च! रिकुटे नि आओ चाइन्जो पुन्टे बुडा नि अस्तिन कइले हो रिकुटे बज्जे रमैलो थो कता लाओ भन्दै थे , तिनलाई साफ जाँड ख्वार मताउनु पर्छ त्याँसि रमैलो हुन्छ! अन्तरे बँदेलको मासु खोज्न जाने हैन???
Read Full Discussion Thread for this article