Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ठुलदाइ राहुललाइ छात्ति तन्कायेर सलुट छ। मदनव को भि दिल् फुलायेर सलुट छ। यो बार पनि छुट्टि छ तेत्ति धेर् छैन, फिर् भि जति दिन छ सबै दिन चौतारि धाउने धोको छ यो ज्यान् लाइ। और् मलै चिन्ने नचिन्ने सब्लाइ सलौट छ होइ।
Read Full Discussion Thread for this article