Posted by: Rahuldai September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
अलिकति पिएको छु र अलिकति जिएको छु। किन टाउको दुखाई, कसैको थोरै लिएको छु। तारेमाम्, रिकुटे अनि ग्वाँचे। क्या नाम्, अन्तरेले फोन गर्छु भन्थ्यो, पोहर साल। अर्को साल गर्ने हुन् कि?
Read Full Discussion Thread for this article