Posted by: Birkhe_Maila September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हाहाहा रिकुटे! मइँले काँ तिउँरो कुरो अर्या हो र तो दिन? तो त बात मार्दै जाँदा अर्के कुन चाइना कुरो अरेओ पो त! काँ तिम्लाइ तेस्तो भन्दाहुम गाँठे? अब हेरि बेला बेलाँ गाम आ' बेलाँ राइफलको तेल ल्याइदिने, चाइन्जो पल्टनाँ कुरो सुनाम्ने तिमी नै हौ तिम्लाई तेस्तो भन्छु होला र??? बरु धेरै मा आयौ, यसपाली बिदा कति लामो छ???
Read Full Discussion Thread for this article