Posted by: gwanche September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्कार! सान्नानी, मैले मेरो गीत गाएको हैन, आज सुनेको हरिबन्सको गीत लेखेको। अनी हिजो मैले लेखेको कथाको प्रतिकृयाको लागि थ्यान्क्स! तिमीले रमा पात्रको मृत्‍युको बारेमा सोधेको प्रश्नको जवाफ लेख्छु भन्ने सोचेको थिए तर हिजो भ्याउँदै भ्याएन। धेरै के लेखी भो आज, अरु सबै बोर होलान बज्जेले फेरी पुरानो कथाको कुरा ल्यायो भनेर! खासमा मैले देखेको रमा पात्र र लेखेको रमा पात्रको वास्तविकता अली चेन्ज गरेको हुँ। रमा पात्रको आत्महत्याको कारण दुइटै हुन, बर्षौ एक्लै आफ्नो पतीसँग छुट्टीएर बस्नु र उता लोग्नेले अर्को बिहे गरेको थाहा पाउनु। कथामा यि कुराहरु प्रस्ट गर्न नसकेको स्विकार गर्दै, परिमार्जन गर्ने कोशीस गर्ने छु। थ्यान्क्स एनिवेज! अन्तरे ब्रो, तेसो भे सानेपा चौतरा तिर गुँड थो, मेरो पनि आसपास नै छ।
Read Full Discussion Thread for this article