Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चौतारिको सब् गाउँले हरुलै यो रिकुटेको सलुट !!! अब् येत्रो दिन् सम्म हिमाँय्चलमे पोस्टिङ् परिदियो। चौतारि धाउन टेम् नै मिलेन। पर् क्या बात्, हेर जब् आये तब् त याहान् सेलिब्रसन् को टेम् पो रहेछ। फिर् से सलुट छ होइ सब् लाइ। येत्रो दिन् आन नपाएकोमा ज्यादतर गाउलेलाइ मदेखि नाराजगि होला, मुनासिब् छ और् माफि माग्छु। पर् मलाइ मात्र बिर्खे काका सङ् नरजगि छ, अस्ति काहान् से चौतारि म रिकुटेले क्या नाम् अर्कै कुन् चहिन् केति भगयो भन्ने हल्ल गरिदिनु भयेछ। अब् घरवालीले पता लायेर धम्कि वाला खत् भेजेकि छ। अर्‍रे खुदा, आफु चौतारी नधायेको अर्सौ भै सक्यो अब् केटि भगौन काहन् से अौनु। पर् बिर्खे काकाको बदौलत् येउटी भयेकि बुढि पनि अर्कैसङ फरार् होल भन्ने डर पो भो त। क्या नाम्, मेरो त आज् दुबै आँखमा आँसु छ हो। एक्मा खुशिको और् दुजामा दर्द को फिर् भि सलुट !!!
Read Full Discussion Thread for this article