Posted by: Deep September 12, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
हैन जिरादाई त्यो बौद्धमा चल्ने सिनेमाको कुरा चैं भेट भाको बेलामा मात्रै गरम होला -- बरु साझामा लेख्न मिल्ने चै पेलम न -- कि घरका मान्छेले पढेर बुरुक बुरुक होलान भनेर थर्क्या हो? tyehi_moro_ashish, के छ त भैरबा तिरको हालखबर? कालिका तिर सिनेमा हेर्न आईन्थ्यो कि बाल मतलब थेन?
Read Full Discussion Thread for this article