Posted by: PallaGhareAntare September 12, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
उता अर्कै २ लम्बरको धागो शुरु गरि सके सान्नानि अब यत कुरो अरम कि उता, फसादै भो। अनि ति छोराहरुका बाहेरु पनि २,३ भाई थे के त अनि सबैका एउडा एउदा जेठा छोराहेरु हुनि भ'र भन्या। अनि मुइले भन्या चिनिनौ तेसो भा, बल्ल एक जना चिन्या चेली भेट भो तिजका बेलाँ भन्या त, ल बरु उता नयाँ तिर जाम।
Read Full Discussion Thread for this article