Posted by: Pretty September 12, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
हन गोश्वाराका ढुंगाना सोध्नी चौतारीकी सान्नानी हैन भन्या? --हो नि। म चिन्छु नि। जेठा छोराहरु सप्पै मेरा साथी हुन। --जेठा छोरा त एउटै हुन्छ नि हैन र? "जेठा छोराहरु सप्पै मेरा साथी हुन।" रे? के भन्या अन्तरे दाईले? पछि उनीहरु मुनालपथ तिर सरे। --मैले भन्या चाहीँ परेनछन् त्यसो भे। लु अब भन किन सोध्या? --त्याँको एक्थरी ढुङ्गानाहरु चिन्या भर सोध्या नि।
Read Full Discussion Thread for this article