Posted by: PallaGhareAntare September 12, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
२०४४ साल पछि करीब दस बर्ष एस एल सी मा बिराटनगराट कुन कुन ईस्कुलले बोर्डाँ ल्याए वा district top भए भन्नी थाहा भ'का जतिले लेखुम त। २०४४ साल पछि यस कारणले सोध्या किनकि उतिबेलाका तीन ठुला अउँरेजी ईस्कूलहरु सेन्ट जोसेफ, अरनिको र देवकोटाले त्यै साल देखिन हो क्यार एस एल सी दिन थालेका। अनि थाहा पाउन खोज्या चैं अब मुग्लान भासिया धेर भ'च, अब त घर तिर थुप्रै नयाँ नयाँ ईस्कूलहरु बने होलान, पछि ह्याँटि फर्केसि घर तिरकै ईस्कूलाँ छोर्छोरी भर्ना अराम्न परो भुने काँ अर्नि होला भुनेर के। मुलाई थाहा भा चाईन्जो यो हो, २०४४ - २०४५ - सेन्ट जोसेफ (जिल्ला प्रथम) २०४६ - २०४७ - सेन्ट जोसेफ (जिल्ला प्रथम) २०४८ - २०४९ - २०५० - ह्याँ भन्दा पछाडिका नि थपम त
Read Full Discussion Thread for this article