Posted by: miss_ me September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, तिजाँबेला चेलीबेटिलै 'माग' भनेको? माइतीले दिने माया चाहियो मलै । उता प्रिती रिसाइराहोलिन मिसदिदि प्याच्छ बोल्नु पर्ने भनेर सरि है सिस 'चाउर्या गालाको हाडले हत्केला भत्केला है'-- हिहिहहि जिम्माल बा हउरलै भनाउनै खोजेकै त्यहि थियो प्रिति, अब फेरि 'मोरो ' रे हिहिहि एउटो गुन्यो धागो र दरको भाग नगुमाउन मेरि बहिनी । यै बेला त हो नि फकाउनि माइति लै अरु बेला त छदै छ नि धम्काउनु
Read Full Discussion Thread for this article