Posted by: Rahuldai September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् मिस नानी। अब जिम्माले बा ले बोलाएन भन्दैमा "बा" हटाउने हो भने राहुल्दाको नि दा हटाउने होला फेरि, अनि राहुल् "ल" पनि आधा मात्र हुने गरी। नेवार परियो, तीज भन्ने चाड हाम्रो मा हुंदैन। यसपाली इन्द्रजात्रामा बोलाउंला है मिस्, अलिकति मात्रा नि लिनु पर्ला। तारेमाम्।
Read Full Discussion Thread for this article