Posted by: miss_ me September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ल हेर हेर रिठ्ठेलै दोष लगाकि प्रितिले । आफु लेख्दा अर्काको नक्कल गर्नि :P नाच्न जान्दैन आंगन टेढो :P( अब झण कति रिस उठ्ने होला भन्छु मेरि बहिनीको ) प्रिती तिंमिलाइ तिजको धेरै धेरै शूभ-कामना है । दर खान आउ ल मेरो मा । साच्चिकै संझिरको मैले तिंमिलाइ जदौ जिम्माले ( तिजको बेला एक सर्खो नि नबोलाउने लै कस्ले बा भनोस ) तारेमाम! राहुल्दा
Read Full Discussion Thread for this article