Posted by: Pretty September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौन तेस्तो पो लेख्या रेछ रिठ्ठेले? नहेरिकनै कपेर पेस्टेको त ला जिम्माल बा माफ् पाम् है, मैले हजुरलाई बुढा भन्थे होला त? यै रिठ्ठेले जा नि कुरो बिगार्छ भन्या, रिसै उठ्ने। मिस दिदि नमस्ते, चिप्लु के छ? माकुरेलाई नि नमस्ते लौ लौ।
Read Full Discussion Thread for this article