Posted by: Birkhe_Maila September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानि र चिप्लेलाई जदौ! लौ लौ माकुरे अब कुरा त गर्नु पर्यो नि? लौ लौ एक छिन बस अब! यो 'लौ लौ' को थेगो गजब लाग्यो मलाई! अलि लामो लामो लेख्दै यो प्रयोग गरम मजाको सुनिन्छ!
Read Full Discussion Thread for this article