Posted by: Rahuldai September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सान्नानी नि झुल्के छ, माकुरे नि पल्के छ। बाकी जम्मै कता अल्झे छ? तारेमाम है सन्ननी, रिट्ठे अनि नाम छुटेका सबैलाई। कहिले काहिँ बिर्सिएर आकाश खोज्दै हिड्छु भत्किएको मेरो पुरानो त्यो बास खिज्दै हिड्छु। धेरै नै भयो अल्झेको यहाँ भीड भित्र तिनै भीडमा जिन्दगीको आभास खोज्दै हिड्छु। मेरा सारा रात यहा रात हरु भए जिन्दगी नै नबुझ्ने बातहरु भए लौ फेरि एक पटक यो मर्मस्पर्शी गीतको गीतकार र संगितकार को नाम भन्नु होला। सम्झिनु पर्ने नाम हो, नेपाली सहित्य र संगित जगतमा।
Read Full Discussion Thread for this article