Posted by: Birkhe_Maila September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाई र रिट्ठेलाई तारेमाम ठोकेँ है! लु ठुल्दाई मैले नि साथ दिएँ! सधैँ यो सडकमा के के खोज्दै हिँड्छु आफन्तको माझमा परिचय खोज्दै हिँड्छु भुलेर बजारभरिका हजार बैँशहरु म त आफुलाई भुलि आफैँ खोज्दै हिँड्छु मेरा सारा रात यहा रात हरु भए जिन्दगी नै नबुझ्ने बातहरु भए जदौ!
Read Full Discussion Thread for this article