Posted by: Maverick_ September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते साथीहरु, के हुँदै छ? खेत बारी सफा गर्नु थ्यो, त्यसैले लौलौ आको थियिन। हैन यो हिरक जयन्तीमा चैँ लौलौ के के भो कुन्नी। यो गीत हरु क्याकतीलाई हुन् कुन्नि?? लौलौ अरु नयो कुरो पनि सुनुन हो?
Read Full Discussion Thread for this article