Posted by: kishnekale September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
.हैन भउते ब्रो चौतारीको रफ्तार नै खतरा...स्लो भयो ये भने टिकेस पाउने डर....अनी साबधान भएको नि.... माथि प्रितीले फेरी काले भने छ...सधैं काले हुन्छ कि क्या हो अम्रिका आएको दुई बर्ष पुरा भो...अब त काले कस्तो गोओओओरो... अर्को ID नबनाइ भएन अब....gorekisne..howzz that....loose....lol.... goodnight lovely lively people
Read Full Discussion Thread for this article