Posted by: Poonte September 11, 2007
कथा- "एउटा सुन्दर यात्रा"
Login in to Rate this Post:     0       ?        
चौतारीमा खोजी खोजी पढ्न गाह्रो भई रा'त्यो, यता टाचसेर सजिलो पार्दिनु भएछ। बाल बच्चा नहुँदै नि चौतारी धाउन नपाउँदा खा'कै पच्दैन, भविष्य सम्झेर पिरै परो! कता कता त अहिले ने पाईदिम् जस्तो नि लायो!
Read Full Discussion Thread for this article