Posted by: Poonte September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
लप गरेको ३ दिन मै खल्ती खाली कुरो बुझ्दा परछिन् बेईमानी स्याङ्जाली! एऽऽऽऽऽऽऽऽऽ वालिङ् बजार...लुट्न सम्म लुटिन नि बाजा बजा'र! स्याङ्जा छिर्नै नपरे टाढैबाट पन्छिनु भन्थे, करैले आरे सम्म छिर्नै पर्नि। त्याँऽट उछिट्टिएर रामपुर (पाल्पा) तिर लाग्थिम् गाम जाँदा हुँदी। कि आरे नि पाल्पै परो? कस्फुज पो भईयो। साँखर, म्हुमी तिरका त कोई छैनन् होला के रे। त्याँ चईं छिर्नै पर्नि। काका हजुर बा का खलक उतै जमेछन्।
Read Full Discussion Thread for this article