Posted by: Poonte September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हन, ए नेपे दाजी! अचेल कता हो? दुई-चार चोटी फुन नि मारेको थिएं, "नो लोन्गर ईन सर्भिस" भन्ने मेसेज आयो। जान्छु भन्ने ठामतिर लागि सक्नु भो कि भन्ने परेको। यस्सो खबर पाम्। गीत गजल कति लेख्नु मत्र हुन्छ? यस्सो सुन्न नि जाम्! गाथमा आरामै होला के रे।
Read Full Discussion Thread for this article