Posted by: PallaGhareAntare September 11, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
हन गोश्वाराका ढुंगाना सोध्नी चौतारीकी सान्नानी हैन भन्या? म चिन्छु नि। जेठा छोराहरु सप्पै मेरा साथी हुन। मेरो जिन्दगीको पहिलो क्रिकेटको बलाँ छक्का ठोक्नि त्यहि जेठा चाँहि त हुन् नि। पछि उनीहरु मुनालपथ तिर सरे। लु अब भन किन सोध्या?
Read Full Discussion Thread for this article