Posted by: Rahuldai September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
राहुलदा, "खानेपानी अड्डा सडकमा, अनि खानेपानीको पाइप सडक भन्दा ६ इन्च माथि रे !" " हो भने, सत्य धरोधर्म। त्यो वालिङ नै हुनु पर्छ क्या हाइवे सङ जोडिएको बजार। बस पार्क भन्दा अलि तलको बजारमै छ नि जिल्ला खाने पानी कार्यालय ( जिल्ला खाने अनि पानी कार्यालय भन्छन् क्या र तेता तिर्)। पाइप जम्मै जमिन भन्दा माथी छन्, याद गर्नु भएन होला। म त खाने पानीको मुन्छे परेम्, निरीक्षण गर्दा को कुरा हो। त्यो पाइप किन सडक माथि भन्ने को पनि कहानी छ। अनि बजारमा चिया खाएको पैसा को पनि कहानी छ। भैगो यहां न भनुम् क्या र। जे होस् स्यान्जाको स्म्रिति गज्जबको छ।
Read Full Discussion Thread for this article