Posted by: भउते September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
लालेकान्त मामा, ठ्याक्कै कुन हुन् भनेर नाम त मलाई नि थाह भएन के। अब हाउँरा हजुरबा' ले ६ वटी हउरआँ जुटा'का। अब उस्तै परे हउरआँ नै चिन्न गाह्रो। अब बुढामावली त कता'ट ठ्याक्कै चिन्नु। बरु लोउसेवाँ लिखिताँ नाम निकाले'सि दाइहुर श्रीकान्त मामा श्रीकान्त मामा भन्दै पछि लाउँथे के रे, तिनै रे'छन कि कुन्नि। अरु जो भए नि अब आजा'ट हउर नै मेरो मामा हुनु भो। कि कसो हो ? मौका मिल्दाहुँदी आम्ला नि मावली। पून हिल, वि लभ कस्केली हिल्स टु। अन्नपूर्ण हिमश्रीङ्खला स्याङ्जा बाट जस्तो दामी सायद कतै बाट देखिन्न होला। ( आप्नै डम्फू बजाउन पर्यो नि, पा'को बेलामा)
Read Full Discussion Thread for this article