Posted by: Rahuldai September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
"फटाह हुन नि गिदी चाहिन्छ के रे नि। जो पायो त्यै फ्याट्ट फटाहा हुन्छु भनेर काँ हुन सक्नु त" LOL ठुल्दाइ नि पुगेको छ स्यान्जा, वालिङ् परो कि क्या हो। खानेपानी को अड्डा सडकमै थियो। अनि बजारको पानीको पाइप भुईं भन्दा ६ इन्च माथि झुन्दिने खालको थियो।
Read Full Discussion Thread for this article