Posted by: Deep September 11, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
हैन यो बिराटनगरको कुरो मच्च्या देखेर त म नी बिराटनगरको हो भन्दीम की जस्तो लाग्छ तर फेरी टोल टोलको कुरा गर्छन आफुलाई केई था छैन -- एक दुई चोटी गा त हो -- पोलेर खाई सके धेरै त -- जलजलामा के हो एउटा झुर सिनेमा हेर्या थें -- गर्मी मात्रै धेर भो -- अनि शिब श्रेष्ठको घर यो भन्थे तेता तिर कता हो -- कालीमन्दीर अगि च्या तानीयो थोरै थोरै दिदा रेछन् च्या पनि। जोगबनी नी गैयो रिक्सामा -- सस्तो सस्तो भन्थे आफुलाई प्रेसर कुकर चाईया थेन केइ न केइ। जेरी चै मिठो थ्यो। तिनटोलीया -- बरगाछी -- के के सुन्यो भने अँ अँ हो जस्तो लाग्छ फेरी के के थ्यो तेता तिर था छैन।
Read Full Discussion Thread for this article