Posted by: भउते September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
ओइ लाले ! लुउदीखोले रेउमीहरु त मेरा बुढामावली हुन के रे। अइलेको दशैँमा तिम्रा घरतिर टिकाथाप्न आम्न परो जस्तो छ। यी भतिजा नि हाउँरै मुन्छे रे'छन। ज्योति का हुन् कि त्रिभुवन आदर्शका हुन कुन्नि। सप्पैको शत्तुर-जी, फटाह हुन नि गिदी चाहिन्छ के रे नि। जो पायो त्यै फ्याट्ट फटाहा हुन्छु भनेर काँ हुन सक्नु त।
Read Full Discussion Thread for this article