Posted by: भउते September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ए भान्जी, खुरुक्क हाम्रा तिर नआएर के लिलाम बढाबढ अर्दै बसेको हो? म बोरु हउको मुखाँ मेरो क्रेडिटकार्ड नै स्वाइप अर्दिम्ला, जति लिन मनलाग्छ लिनुस। जदौ ! ठुल्दाइ ! हउको कथा पछि पढ्नी भनेर साँचेर राख्याछु म त।
Read Full Discussion Thread for this article