Posted by: krk_nepali September 11, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
थाह छैन, मोरङको हरैंचा बिराटनगरबाट कति टढा छ ? तर कवि शिव प्रकाश पनि उतैका हुन् । उनको कविता / लेखमा सधैं हरैंचा मोरङ भनेर लेखिएको हुन्छ । तपाइँहरु मध्ये कसैलाई थाह होला कि ! Thank you to all and Namaskar KRK
Read Full Discussion Thread for this article