Posted by: Rahuldai September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
अब चाइन्जो, धेरै ले बोलाएसि पालै पालो जानु परो। सबैभन्दा पहिला जेठाबुढाको मा। अर्थात् ठुल्दाईकोमा। त्यसपछि मर्यादाक्रम अनुसार। सबैको प्यारी भए सि यस्तै हो, सबैले प्यार् ले बोलाउंछन्। इर्ष्या लाग्यो है।
Read Full Discussion Thread for this article