Posted by: Pretty September 11, 2007
Login in to Rate this Post:
0
?
हेहे ल अब बोलाउने हरुकै होड् लाग्न थालेछ कता जाउँ जिम्माल् बा काँ जाउँ कि, मामाकाँ जाउँ कि, ठुल्दाईकाँ जाउँ कि? रिठ्ठे काँ त जान्न ................... बरु कल्ले कति भेटी चढाउने हो?
सुन्तले दाई कथा लामो रैछ फुर्सदमा पढ्छु है।
कृष्ण काले जिन्टा भन्दा किन offended हुनु नि? :)
सुन्तले दाई कथा लामो रैछ फुर्सदमा पढ्छु है।
कृष्ण काले जिन्टा भन्दा किन offended हुनु नि? :)
Last edited: 11-Sep-07 03:44 PM