Posted by: ritthe September 11, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
उन्को_खोजिमा, रि-युनिअन त गर्नु पर्ने हो एक पटक, तर यत्रो बडेमानको औरिकाँ कून ठाउँमi चाइन्जो रि-युनिअन गर्ने हो अली हल्ला गरेर नै सल्लाह गर्नु पर्ने देखिन्छ। आफु त त्यो महेन्द्र्या सालीक छेउको प्रहरीको घर छेउको परियो हजुर ! पान्ड्याँ पसलाँ पान खान गयिन्थ्यो होला नि कैले काही?
Read Full Discussion Thread for this article