Posted by: Birkhe_Maila September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हरे सान्नानि! क्यार्न चिन्ता मान्छौ म बुडो जिम्दै छु अझै, हाम्राँ आऊ तिजाँ! ल भउते गुरु सुभाजीको गजल हेर्नुस रे! पढैँ सुन्तले मैले भर्खरै कलेज र पिरेम! अब अर्को सिरा बाट सुरु गरम न नयाँ बरु मिल्छ भने!
Read Full Discussion Thread for this article