Posted by: भउते September 11, 2007
Login in to Rate this Post:
0
?
अन्तरे, खुइ त गजल टास्छु भनेको कता गयो? कि माथितिर पुरिइसक्यो र हो? अब एउदिन बसेर सब उत्खनन् अर्नु छ। माथितिर सुनका असर्फी घैँटाँ राखेर पुर्याछन् जस्तो लाओ।
अब त्यो बहर भन्या यस्तै हो हेर। लेख्दा लेख्दै मिलेछ भने गजल भन्दिनी केरे, मिलेन भने कुनै लामो कुनै छोटो वाक्यको थुप्रो बनाइदिएसी कविता बन्छ।
सुन्तले, जिम्माल, अन्तरे, रिठ्ठेसान सबैलाई २ बज्न ला'को जदौ टक्र्याएँ।