Posted by: Bhatiza September 11, 2007
Login in to Rate this Post:
0
?
कती हुन तनि स्याङ्जाली। अमेरिकामा हाम्रा गाम्ले त धेरै रैचन है! कुन् गाम् बाट आका हौ साथी हो?? म त स्याङ्जा बजार को ठाडो लाइन् बाट आको हुम्।