Posted by: भउते September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
यी बिर्खे स्याउँजाली होइनन् है स्यान्माइला। यीनका भर नपर। यी त जताका मुन्छे आए उतैतिर टाँसिन्छन्। के को काली र आँधीका कुरा अर्याछौ जिम्माल, म त ज्याग्दीको पानी खा'को हो। उतै बस्याभे' बाँसाँ बाँधेर लानी ठाम चैँ काली नै हो। अब हाम्रा पुन्टेदाइ गजर्कोटे परे। उनैको सँधियारा हो म। चाउकोट भनेको त पूर्बै पर्यो के रे नि। वालिङाँ'ट हुतुतुतुतुतुतुतुतु जीप चढेर धुलुउडाउँदै पुर्ब हानिएसी उता तनौका सिमानाँ परे हाम्रा गाम। अनि यी स्यान्माइला यत्रो मुन्छेको सागराँ छिरे'सी नि के स्याउँजाली नै खोज्दै हिन्या हो त। जो मुन्छे भेट्यो त्यै मुन्छे सईँ नबना'र।
Read Full Discussion Thread for this article