Posted by: ritthe September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चाइन्जो म चाँही हसुरि'रा हो क्यार अहिले मुखै रसायो थुकै निलियो मायालुले पकाको परिकार सम्झेर सम्झिदा मात्र त यस्तो मजा छ, सङै बसेर खाने रहर कस्तो होला?
Read Full Discussion Thread for this article