Posted by: PallaGhareAntare September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हन सुन्तले दाई क्या हो, ठुल्दाई सम्म त ठिकै थ्यो अब हुँदा हुँदा केटकेटी रिट्ठेलाई पनि दाई भन्दिनि भन्या? रोलक्रम मिच्न भ'न के। ई रिट्ठे ता हाम्रा ईस्कूलाँ सिंगान पुछ्दै कुद्थे गांठे हाम्ले यस् एल सी दिनि बेलाँ। जिम्माल बा सारै दिक्क लाओ जस्तो छ। मुलाई नि तेस्तै भै रा'छ भन्या ब्यानदेखिन्।
Read Full Discussion Thread for this article