Posted by: SurNaTal September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे दाई, यसै बस्तु चराइ राको। सिन्दुरे गोरु कस्तो चोर् भा छ, आँखा झिम्क्यायो कि टाहार् बारिको मकैमा पुगि हाल्छ। तेसैले चौतारी तिर चिहाउन नि धौ धौ। अनि दाई के गर्दै हो?
Read Full Discussion Thread for this article