Posted by: SurNaTal September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
वाबाको मुख हेर्ने दिनमा मेरो सबैलाई तरेमाम्। जिम्मल् बा, दर्सन् गरेँ। हउर्को मुख हेर्नु आको। आफ्नु त वाबालाई सम्झन मात्र सकिन्छ, तेसैले। अनि सालि भेना को कुरा खुब् चलि रहेको रहेछ, हाम्रो मा त साली हैन सोल्टिनी को कुरा चल्थ्यो। कि साली र सोल्टिनी एउटै अर्थमा हो कि कसो भौते दा।
Read Full Discussion Thread for this article