Posted by: PallaGhareAntare September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हाम्ले त बाको मुख हेरिम। सान्नानी धन्यबाद। लौ आऊ सिंगल सिंगल!! हा.... हा.... हा... मिस दिदी। भो अब तिजका बेलाँ चेलीबेटीसंग के झगडा गराई भो र? चित्त दुखाउलान, परदेशाँ भाका चेलीका आखाँ आँशु सहन सकिन्न। उसै त एउडि बैनी थि बिहे गरेर गै यो बर्ख, जान नि पाईएन, सम्झि सम्झि मन रोईराच, झन् यो झरीले नि अझै सम्झाउँछ, यस्तो बेलाँ झगडा गर्दिनं भो।
Read Full Discussion Thread for this article