Posted by: Rahuldai September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सान्नानी तारेमाम् है। भान्जी अर्णाको हाल खबर के छ कस्तो छ? अब त माँ ( अंरिकामा मम्मी) भन्न जानीसक्यो होला नि?
एस् एल् सी दिने होइन बोर्ड् फस्ट भएकी छोरी छन् मेरा ( कथाहरुमा, कल्पनामा, )। साच्चै भन्नु पर्दा बोर्ड् फस्ट् छोरी चाह छ हामीलाई।
Last edited: 11-Sep-07 11:27 AM
Read Full Discussion Thread for this article