Posted by: Birkhe_Maila September 11, 2007
Login in to Rate this Post:
0
?
लोल सान्नानि!! हाहाहाहा
पनाति पनातिनीको बिहे हेर्न बाँकि छ रे! हाहाहा...बरु हाउँरि सानि पनातिनी आर्णा कत्रि भइन???
साँच्चै तितौरी कता गइन आजकल??? मउसबाँ नि आइन त!
ठुलिको आजकल बिदा छ जस्तो छ!