Posted by: me_n_onlyme September 11, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
प्रशान्त लाई जिताउनु भनेको सरा नेपाली लाई जिताउनु हो। तेसैले साथीहरु हो अब फाईनल राउन्दमा प्रशान्त लाई कसरी के गर्दा जिताउन सकिन्छ तेस्मा पहल गरौ। फ्री एस एम एस ईन्टरनेट बाट हामी ले पठयाको पुग्यो की पुगेन त्यो पनि एक पटक कोन्फोर्म गर्न पए हुन्थ्यो। अनी पछी दुबिधा न होस् भन्न को लागि एस एम एस पठाउने पुर नम्बर दार्जीलिङ कै कोही दाजु भाई बाट कोन्फोर्म गर्न पए हुन्थ्यो। सबै साथी भाई हरु लाई मेरो यही बिनम्र अनुरोध छ। हप्तौ , महिनौ हमी प्रशान्त को लगि जुटि परेको फल प्राप्त हुने बेल भो। अब रोक्नु हुन्न -हम्रो यत्र को सफल्त को लगि, प्रशान्त को सफल्ता को लगि हामी ले यो अन्तिम पटक पहिला भन्दा बढी भोट् पठाउनु जरुरी छ। प्रशान्तलाई बिजयी बनाउन जरुरी छ। जय नेपाल। जय देश। जय जनता।
Read Full Discussion Thread for this article