Posted by: ritthe September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, भउते, जिम्माल बुढा, ग्वाँचे, ठुल्दाइ, ठुलि, अन्तरे, (हन्टरे आज छैन), मिस दिदी, गोतामे दाई सबै लाई नमस्कार अन्तरे ***** रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि नबोलाउ मलाई निष्ठूरी भनि तिम्रो जस्तो बाधा मेरो पनि............. अच्छा छ अन्तरे, अरू जावस दुई पाच् वटा
Read Full Discussion Thread for this article