Posted by: Birkhe_Maila September 11, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
ए गोतामे र भउते! के वाह वाह मात्रै नि? थप्न पर्यो थप्न!! हाहाह यो गजब लाग्यो आफुलाई चाहिँ - धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे ! सिताराले सजाई राखेको अधर कस्तो होला ? जसको सौन्दर्यले सारा शहर झिलमिल् हुँदैछ तिमीलाई दिलमा कैद गर्ने रहर कस्तो होला?
Read Full Discussion Thread for this article