Posted by: भउते September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
जदौ ! सप्पैलाई ! यो गोताएँले कति समय पा'का होलान्। सबैको एकै चोटी पढेर छुस्छुस्छुस्छुस् एकथोक एकथोक भन्दै हिन्न नि भ्याउनी फेरी। तिउँरो साली छैनन् कि के हो गोताएँ? धन्यबाद है प्रतिकृयाको लागि। भान्जीलाई नि साली-भेनाको कुरो मुन परेनछ। मनमा आइहाल्यो, सुधार्ने सोँच्ने गर्दा सम्म महोत्सब सक्किएला। अनि पछि त्यो रित्तो स्टलमा के पसल थाप्नु भनेर टाँस्दिहालेको। मौका मिल्दाहुँदी सुधारम्ला। अरु सबैलाई धन्यबाद ! कुशे औँसी अर्थात पिताको दिन! सबैले आफ्नो जीवनको प्रथम गुरुलाई याद गरौँ!
Read Full Discussion Thread for this article