Posted by: gwanche September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
बिचमा कसैले घुस्पैठ नगरे म थर! ठुलि अन्तरे, नमस्कार, बेसै होला! बुवाको मुख हेर्ने दिन त आज हैन र भन्या, म पनि एक्छिनमा फुन गर्छु भनेर बसेको। बुवाको मुख हेर्न चाइ, सप्पैले तिम्रो र बुवाको अनुहार ठ्याक्कै मिल्छ भन्छन, बिहानै एना हेरिसके! अन्तरे पनि पैला हाम्राइ गाम्मा बसेको भन्ने सुन्या थे, कतातिर हो?
Read Full Discussion Thread for this article